FAQs Complain Problems

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

नगरसभाको बाह्रौँ अधिवेशन, विराटनगर महानगरपालिका(२०८०/०३/१०)

Read More

तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

Rajendra Parajuli
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Dipak Poudel
Nodal Officer
info@biratnagarmun.gov.np
9841476014
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
+977-9842028448

जनगणना २०७८

जानकारी

RUDP-2021

Title Document
स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७५ PDF icon स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका, २०७५.pdf
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ PDF icon अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५.pdf
कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७५ PDF icon कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७५.pdf
न्यायिक कार्यविधि PDF icon न्यायिक कार्यविधि.pdf
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ PDF icon स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४.pdf

Pages