FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

Welcome to Official Website of Biratngar Metropolitan

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari

Pages

जनप्रतिनिधि

Nagesh Koirala
Mayor
mayor@biratnagar.gov.np
+977-9852020767
Shilpa Nirala Karki
Deputy Mayor
deputy.mayor@biratnagarmun.gov.np
+977-9852029390

Administrative Officials

-
Chief Administrative Officer
cao@biratnagarmun.gov.np
9852061111
Ram Prasad Dhungel
Nodal Officer
gunaso@biratnagarmun.gov.np
9852036332
Anita Neupane (Koirala)
Information Officer
suchanaadhikari@biratnagarmun.gov.np
+977-9842028448

जनगणना २०७८

जानकारी

Title Document
महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८ PDF icon महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन २०७८.pdf
विराटनगर महानगरपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि २०८० PDF icon विराटनगर म.न.पा. व्यवसाय कर कार्यविधी २०८०.pdf
विराटनगर महानगरपालिकाको घर बहाल व्यवस्था कार्यविधि २०८० PDF icon वि.म.न.पा. बहालकर कार्यविधि २०८०.pdf
विराटनगर महानगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त) सम्बन्धी कार्यविधि २०८० PDF icon विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८०.pdf
विराटनगर महानगरपालिकाको सम्पती कर व्यवस्थापन कार्यविधि २०८० PDF icon विराटनगर महानगरपालिकाको सम्पती कर कार्यविधी 2080.pdf

Pages