FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

योगेन्द्र प्रसाद दुलाल
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अर्जुन थपलिया
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852030010

जनगणना २०७८

जानकारी

शिर्षक फाइल
स्थानीय राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि , २०८१ PDF icon स्थानीय राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि , २०८१.pdf
महिलाहरुलाई तीन पाङ्ग्रे अटो तथा ई-रिक्साका लागि अनुदान एवम् बिउपुँजी वितरण मापदण्ड, २०८१ PDF icon महिलाहरुलाई ई-रिक्साका लागि अनुदान एवम् बिउपुँजी वितरण मापदण्ड, २०८१.pdf
विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८० (पहिलो संशोधन) PDF icon विराटनगर महानगरपालिका आय ठेक्का बन्दोवस्त कार्यविधि २०८० (पहिलो संशोधन).pdf
क्षयरोग मुक्त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ PDF icon क्षयरोग मुक्_त अभियान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१.pdf
स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि, २०८१ PDF icon स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि, २०८१.pdf

Pages

नाम पद फोन नं. Email
मोहन कर्ण कार्की वडा सदस्य १ 9842248879
लक्ष्मी देवी राईनी महिला वडा सदस्य १ 9842529917
दीपक प्रधान वडा सदस्य २ 9852028860 pradhandipak045@gmail.com
शेर सिंह दुगड वडा सदस्य २ 9826370929 shersinghdugar@gmail.com
आशा राउत महिला वडा सदस्य २ 9842272514
मेनुका परियार दलित महिला वडा सदस्य २ 9869015174
ढुण्डी राज पोखरेल वडा सदस्य ३ 9842069227
सुरज न्यौपाने वडा सदस्य ३ 9842047232
मालिका निरौला महिला वडा सदस्य ३ 9842162354
अरुणा परियार दलित महिला वडा सदस्य ३ 9807333371

Pages