FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

-
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अनिता न्यौपाने (कोइराला)
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जनगणना २०७८

जानकारी

शिर्षक फाइल
विराटनगर महानगरपालिका शिक्षा ऐन २०७६ (पहिलो संसोधन ) PDF icon विराटनगर महानगरपालिका शिक्षा ऐन २०७६ (पहिलो संसोधन ).pdf
विराटनगर महानगरपालिका राजस्व संकलन तथा व्यवस्थापन कार्यविधि, २०७६ PDF icon विराटनगर महानगरपालिका राजस्व संकलन तथा व्यवस्थापन कार्यविधि, २०७६.pdf
स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६ PDF icon स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६.pdf
आन्तरिक नियन्त्रण प्रणाली (खर्च सम्बन्धी निर्देशिका) २०७६ PDF icon आन्तरिक नियन्त्रण प्रणाली (खर्च सम्बन्धी निर्देशिका) २०७६ .pdf
पदाधिकारी बैठक भत्ता, तालिम, गोष्ठी, कार्यशाला, भेला तथा अध्ययन भ्रमण खर्च सम्बन्धी निर्देशिका २०७६ PDF icon पदाधिकारी बैठक भत्ता, तालिम, गोष्ठी, कार्यशाला सम्बन्धी निर्देशिका २०७६.pdf

Pages

Pages