FAQs Complain Problems

बिराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

तारिणी प्रसाद कोइराला स्मृति संचारग्राम, खारजी

Read More

विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर  जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari


Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

नागेश कोइराला
नगर प्रमुख
mayor@biratnagarmun.gov.np
9852020767
शिल्पा निराला कार्की
उप– प्रमुख
deputy.mayor@biratnagarmun.gov.np
9852029390

पदाधिकारी

विजय कुमार शर्मा
प्रमुख प्रशासकीय अधिकृत
cao@biratnagarmun.gov.np
9852061111
राम प्रसाद ढुङ्गेल
गुनासो सुनुवाई अधिकारी
gunaso@biratnagarmun.gov.np
9852036332
अर्जुन थपलिया
सूचना अधिकारी
suchanaadhikari@biratnagarmun.gov.np
9852081048

जानकारी

शिर्षक फाइल
महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७८ (पहिलो संशोधन,२०८०) PDF icon महानगरपालिकाको कर तथा गैरकर राजस्व सम्बन्धि ऐन, २०७८ (पहिलो संशोधन,२०८०).pdf
एकल महिला सुरक्षा कोष सञ्चालन मापदण्ड, २०८२ PDF icon एकल महिला सुरक्षा कोष सञ्_चालन मापदण्ड, २०८२.pdf
भू-उपयोग क्षेत्र नक्सा अद्यावधिक सम्बन्धी मापदण्ड तथा आधार, २०८२ PDF icon भूउपयोग क्षेत्र नक्सा अद्यावधिक सम्बन्धी मापदण्ड तथा आधार, २०८२ (१०, १०-२७).pdf
विराटनगर महानगरपालिकाको आर्थिक (पहिलो संशोधन) ऐन, २०८२ PDF icon विराटनगर महानगरपालिकाको आर्थिक (पहिलो संशोधन) ऐन, २०८२.pdf
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति (गठन तथा सञ्चालन) सम्बन्धी कार्यविधि, २०८२ PDF icon मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति (गठन तथा सञ्_चालन) सम्बन्धी कार्यविधि, २०८२.pdf

Pages

Post date Documents
GESI Audit Report 2079 12/08/2025 - 13:00 PDF icon GESI Report-2079.pdf
स्थानीय विपद तथा जलवायु उत्थानशील योजना २०८२ 08/14/2025 - 15:33 PDF icon स्थानीय जलवायु अनुकूलन योजना २०८२-८६.pdf
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना२०८२ 08/14/2025 - 15:36 PDF icon विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना२०८२.pdf
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ 08/14/2025 - 15:30 PDF icon मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२.pdf
स्थानीय विपद तथा जलवायु उत्थानशील योजना २०८२ 08/14/2025 - 15:32 PDF icon स्थानीय विपद तथा जलवायु उत्थानशील योजना २०८२.pdf
हाम्रो विराटनगर (कक्षा १-५) 04/08/2024 - 14:08 PDF icon हाम्रो बिराटनगर-कक्षा १-५ सम्म.pdf
हाम्रो विराटनगर (कक्षा ६-८) 04/07/2024 - 16:30 PDF icon हाम्रो विराटनगर कक्षा ६-८.pdf
नागरिक वडापत्र 04/03/2024 - 08:24 PDF icon नागरिक वडापत्र.pdf
O&M प्रतिवेदन 01/08/2024 - 13:00 PDF icon विराटनगर मनपा O&M प्रतिवेदन.pdf
जोखिम संवेदनशील भू-उपयोग योजना-२०८० 08/11/2023 - 12:06 PDF icon RSLUP_Biratnagar (नेपाली).pdf

Pages

नाम पद फोन नं. Email
नागेश कोइराला नगर प्रमुख 9852020767 mayor@biratnagarmun.gov.np
शिल्पा निराला कार्की उप– प्रमुख 9852029390 deputy.mayor@biratnagarmun.gov.np
काजी बहादुर बस्नेत नगर कार्यपालिका सदस्य १ 9852032123
कुमार पोखरेल नगर कार्यपालिका सदस्य २ 9852028951
बासु बहादुर बस्नेत नगर कार्यपालिका सदस्य ३ 9852066644
जितन थापा नगर कार्यपालिका सदस्य ४ 9852029345
सन्तोष न्यौपाने नगर कार्यपालिका सदस्य ५ 9842175234
हरिशचन्द्र सहनी नगर कार्यपालिका सदस्य ६ 9852031667
मधुबाबु तिवारी नगर कार्यपालिका सदस्य ७ 9852020677
राम पोखरेल नगर कार्यपालिका सदस्य ८ 9852033746

Pages